
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय, चन्द्रागिरि–११, काठमाडौं ले सुरक्षा सेवा आपूर्तिका लागि नेपाल सरकारबाट इजाजत प्राप्त योग्य सेवा प्रदायक संस्था/कम्पनीहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।
इच्छुक संस्था/कम्पनीहरूले सूचनामा उल्लेखित योग्यता, आवश्यक कागजात, धरौटी, आवेदन प्रक्रिया तथा समयसीमा पालना गरी सिलबन्दी दरभाउपत्र पेश गर्न अनुरोध गरिन्छ। विस्तृत जानकारीका लागि तल संलग्न आधिकारिक सूचना अध्ययन गर्नुहोस्।




